No any vacancy available at the moment, please keep in touch for future vacancies.
लोकसेवा आयोगबाट सहमति प्राप्त भए बमोजिम यस बोर्ड र बोर्ड अन्तरगतका कार्यालयहरुमा रिक्त रहेका निम्न पदहरुमा खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नुपर्ने भएकोले राष्ट्रिय परीक्षा बोर्डको कर्मचारीको सेवा, शर्त र सुविधा सम्बन्धी विनियम, २०७६ को विनियम ११ बमोजिम तोकिएको योग्यता पुगेका उम्मेदवारहरुबाट यो सूचना प्रथम पटक प्रकाशन भएको मितिले ३० (तीस) दिन भित्र नियमित शुल्कमा र दोब्बर शुल्क तिरी थप ७ (सात) दिनभित्र तोकिए बमोजिमको अनलाइन फाराम भर्न सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएकोछ । विज्ञापनको सूचना बोर्डको वेवसाइट www.neb.gov.np मा पनि राखिएको छ ।